बीवाईडी इलेक्ट्रिक गाडीको मूल्य समायोजन
आइतबार, २३ असार २०८१, १६ : ५३
काठमाडौँ । बीवाईडी अटोको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकले नेपाली बजारमा उपलब्ध बीवाईडीका विभिन्न मोडलका गाडीको मूल्य समायोजन गरेको छ ।
आर्थिक वर्ष २०८१/८२ को बजेटमा सरकारले मोटर क्षमताका आधारमा विद्युतीय सवारी साधनको भन्सार र अन्तःशुल्क बढाएको छ । सोहीअनुसार बीवाईडीले मूल्य समायोजन गरेको हो ।
समायोजनपछिको नयाँ मूल्य यसप्रकार रहेको छ-

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
-
इरानका आक्रमण थप आक्रामक, दबाबमा अमेरिका
-
लक्ष्यको आधा पनि उठेन लुम्बिनी प्रदेशको आन्तरिक राजस्व
-
झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण