शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

वैद्य निकट विद्यार्थी सङ्गठनले जलायो गृहमन्त्रीको पुतला

काठमाडौँ । मोहन वैद्य निकट अखिल (क्रान्तिकारी) उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेको पुतला जलाएको छ ।  बिहीबार सो सङ्गठनले आफ्ना संयोजक मिलन राईलाई पक्राउ गरिएको विरोधमा देशभर गृहमन्त्रीको पुतला जलाएको...