बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

लुम्बिनीको राजधानी क्षेत्रमा ३ वर्षपछि जग्गा फुकुवा, कित्ताकाट गर्न नपाइने

बुटवल । लुम्बिनी प्रदेश सरकार मन्त्रिपरिषद् बैठकले कार्तिक १ गते राजधानी दाङ क्षेत्रको जग्गा फुकुवा गर्ने निर्णय गरेको थियो । उक्त निर्णय बिहीबारदेखि लागु हुने  भएको छ । प्रदेशको...