काठमाडौँ । फ्रान्सेली लिग फुटबलको बुधबार राति सम्पन्न खेलमा पेरिस सेन्ट जर्मन (पीएसजी) ले सफलता हात पारेको छ । लिग लिडर पीएसजीले आफ्नो पछिल्लो खेलमा मोनाकोलाई ४–२ गोलले हराएको हो...