हैदरावाद । दक्षिण भारतीय अभिनेता मंसूर अली खानले तमिल अभिनेत्री तृषा कृष्णनमाथि मानहानीको मुद्दा हालेका छन् । सामाजिक सञ्जाल एक्समा आफूमाथि गरिएको अपमानजनक टिप्पणीलाई लिएर उनले चेन्नईमा मुद्दा हालेका हुन्...