मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

बाटोमा शौच गरेको भन्दै दुई दलित बालबालिकाको कुटीकुटी हत्या

भारतको मध्यप्रदेशको शिवपुरी जिल्लामा खुल्ला शौच गरिरहेका दुई दलित बालबालिकाको कुटीकुटी हत्या गरेका छन् । घटना जिल्लाको सिरसौद थाना क्षेत्रको भावखेडी गाउँको हो जहाँ बुधबार बिहान वाल्मिकी समाजका दुई...