बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

ट्रम्पले ‘बोर्ड अफ पिस’मा  सदस्यताका लागि क्यानडालाई दिएको निम्तो लिए फिर्ता

वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडालाई आफ्नो ‘बोर्ड अफ पिस’ मा सहभागी हुन दिएको निम्तो फिर्ता लिएका छन्। उत्तर अमेरिकी छिमेकी मुलुकबिच पछिल्ला दिनहरूमा बढ्दो तनावकै बिच यो...