सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

विवाह गर्न जन्ती बोकेर दुलहाको घर पुगिन् दुलही

बंगलादेशमा एउटा यस्तो विवाह चर्चामा छ जसमा एक दुलही जन्ती बोकेर विवाह गर्न दुलहाको घरमा पुगेकी छिन् । १९ वर्षीया खदिजा अख्तर खुसीले आफ्नो पाहुनाका लागि यस्तो गरेकी भने होइनन्...