शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

साल्टको शतकमा इंग्ल्याण्डको शानदार जीत

सेन्ट जर्ज । फिल साल्टको शानदार शतकको मद्दतले इंग्ल्याण्डले टी–२० अन्तर्राष्ट्रिय खेलमा आफ्नो तेस्रो ठुलो लक्ष्य पछ्याउन सफल भएको छ । शनिबार भएको खेलमा इंग्ल्याण्ड ७ विकेटले विजयी बनेको हो...