शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

शवदाह मेसिन खरिद भ्रष्टाचार प्रकरणः कागजात झिकाउन र प्राविधिक जाँच गराउन आदेश

काठमाडौँ । विद्युतीय शवदाह मेसिन खरिदसम्बन्धी भ्रष्टाचार मुद्दामा विशेष अदालतले कागजात झिकाउन र मेसिनको प्राविधिक अवस्था परीक्षण गराउन आदेश दिएको छ । विशेष अदालतका अध्यक्ष माननीय सुरेन्द्रदेव भट्ट र सदस्य...