आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

मोतीपुर औद्योगिक क्षेत्र : स्थानीयको अवरोधपछि ८१३ बाट घटाएर २५० बिघामा  निर्माण गर्ने तयारी

बुटवल । सरकारले रुपन्देहीमा नयाँ औद्योगिक क्षेत्र स्थापना गर्नेबित्तिकै भैरहवास्थित पञ्चकन्या ग्रुपको त्यस क्षेत्रमा उद्योग स्थापना गर्ने योजना छ । पञ्चकन्या समूहका प्रबन्ध निर्देशक देवेन्द्र साहुले सरकारले मोतीपुर अथवा अन्यत्र जुनसुकै...