काठमाडौँ । संघीय संसदका दुबै सदन सञ्चालनका लागि सम्पूर्ण तयारी पूरा भएको संघीय संसद सचिवालयले जनाएको छ । सभामा माइक व्यवस्थापन, साउण्ड सिस्टम, लाइटिङ सिस्टम, पानी, बत्ति, प्रत्यक्ष प्रशारण लगायतका...