काठमाडौँ । मत विभाजनको प्रक्रियाबाट बजेट पारित हुने भएको छ । आगामी आर्थिक वर्षका लागि सरकारले संसदमा प्रस्तुत गरेको बजेट पारित गर्नका लागि मत विभाजनको प्रक्रिया अपनाउन एमालेले माग गरेपछि...