मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

आन्तरिक अर्थतन्त्रमा देखिएन सुधार

काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्रमा सुधारको संकेत देखिएको बताउँदै आए पनि व्यवहारमा त्यसो हुन नसकेको तथ्याङ्कले देखाएको छ । मौद्रिक नीतिको समीक्षापछि अर्थ मन्त्रालयमै पत्रकार सम्मेलन आयोजना गर्दै...