काठमाडौँं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले दशलाख रुपैयाँको सामाजिक सहायता कोष स्थापना गर्ने भएको छ । राजधानीमा आयोजित एक कार्यक्रममा प्रतिष्ठानले कलाकारलाई आर्थिकरुपमा सघाउन कोष स्थापना गर्न लागेको...