काठमाडौँ । अरनिको स्मृति दिवसका अवसरमा कलाकार र कलालेखक सम्मानित तथा पुरस्कृत भएका छन् । नेपाल व्यावसायिक कलाकार संघद्वारा सोमबार आयोजित कार्यक्रममा वरिष्ठ कलाकार हरिप्रसाद शर्मा, विजय थापा, सन्तकुमार...