बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

एउटै कार्यक्रममा भुवन र प्रदीप ! के सम्बन्ध सुध्रिएको हो ?

काठमाडौँ । गत वर्ष प्रदीप खड्का अभिनीत फिल्म ‘प्रेम गीत ३’ले प्रदर्शनको समय चलचित्र विकास बोर्डबाट विभिन्न लफडा बेहोर्नु पर्‍यो । जसको कारण थिए, अभिनेता तथा बोर्ड अध्यक्ष भुवन केसी...