मधेस प्रदेशमा १६३ मत खस्यो
आइतबार, ११ माघ २०८२, ११ : २६
सारांश
- मधेस प्रदेशमा राष्ट्रिय सभाको चार पदका लागि मतदान भइरहेको छ।
- बिहान ९ बजे सुरु भएको मतदानमा अहिलेसम्म १६३ मत खसेको छ।
- चार सिटका लागि ११ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्।
जनकपुरधाम । मधेस प्रदेशमा राष्ट्रियसभाको चार पदका लागि अहिले मतदान प्रक्रिया जारी छ। बिहान ९ बजे सुरु भएको मतदान प्रक्रियामा अहिलेसम्म १६३ मत खसेको छ ।
जसमा प्रदेशसभातर्फ ५५ मत खसेको छ भने स्थानीय तहबाट १०८ मत खसेको छ । मधेसमा चार सिटका लागि कुल ११ जना उम्मेदवार चुनावी मैदानमा छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन नेताले संयुक्त रूपमा पानसमा बत्ती बालेर सुरु भयो कांग्रेस इतर समूहको कार्यक्रम
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण