बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय

‘५० युनिटभन्दा बढी बिजुलीमा कर लगाउने सरकारको नीति जनहित विपरीत’

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका सांसद घनश्याम रिजालले ५० युनिटभन्दा बढी बिजुली उपभोग गरेबापत ३ प्रतिशत कर लगाउने सरकारको नीति जनहित विपरीत रहेको टिप्पणी गरेका छन् । शुक्रबार राष्ट्रिय सभा अन्तर्गतको विकास,...