बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सङ्घीयता सबल बनाउन पालिका आत्मनिर्भर हुनुपर्छ

नेपालको संविधानले परिकल्पना गरेको सङ्घीयता केवल राजनीतिक र प्रशासनिक शक्तिको विकेन्द्रीकरणमात्र थिएन, यो विकास र समृद्धिलाई जनताको घरदैलोसम्म पुर्‍याउने एउटा महान् सङ्कल्प थियो । ‘गाउँ–गाउँमा सिंहदरबार’ को नाराले प्रत्येक नागरिकमा...