काठमाडौँ । काठमाडौँ महानगरपालिका–२६, ठमेल क्षेत्रमा सार्वजनिक स्थानमा बाटो हिँड्ने स्वदेशी तथा विदेशी पर्यटक र सर्वसाधारण पुरुषलाई मङ्गलबार अनावश्यक रूपमा रोक्दै अश्लील प्रकृतिका गतिविधिसम्बन्धी मोलमोलाइ गरी दुःख–हैरानी दिएको आरोपमा पाँच...