सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

दरबारमार्गको क्यासिनो प्यालेसबाट ९ जना पक्राउ, करिब १ करोड बरामद

काठमाडौँ । दरबारमार्गस्थित क्यासिनो प्यालेसबाट प्रहरीले ९ जनालाई पक्राउ गरेको छ । क्यासिनो प्यालेसको अण्डर ग्राउण्डमा अनलाइनमार्फत सट्टेबाटी गराएको आरोपमा उनीहरूलाई पक्राउ गरिएको काठमाडौँका एसएसपी भूपेन्द्र खत्रीले रातोपाटीलाई बताए । ...