शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

हेटौँडा औद्यौगिक क्षेत्रका दुई दर्जन उद्योगको सम्झौता खारेज प्रक्रिया सुरु

बागमती । उद्योग सञ्चालनका लागि अनुमति लिएर सञ्चालन नगर्ने करिब दुई दर्जन उद्योगको सम्झौतापत्र खारेज प्रक्रिया सुरु गरिएको छ । हेटौँडा औद्यौगिक क्षेत्रमा अनुमति लिएर सञ्चालन नगर्ने उद्योगको सम्झौता खारेज...