काठमाडौँ । सङ्घीय संसद्का महासचिव पद्म प्रसाद पाण्डेय निजामती विधेयकको कुलिङ अफ पिरियडमा भएको छलछामबारे सबै जिम्मेवार हुनुपर्ने बताएका छन् । पाण्डेले छानबिन समितिलाई दिएको बयानमा प्रतिवेदनमा गल्ती जानी–जानी भयो...