बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

‘नेतृत्व पानी जमेजस्तो जमेर बसिरह्यो’

राजनीतिशास्त्रका प्राध्यापक कृष्ण खनालसँग हामीले राष्ट्रिय राजनीतिमा नेतृत्व परिवर्तन वा हस्तान्तरणका सम्बन्धमा संवाद गरेका छौँ । देश र देशका प्रमुख पार्टीहरू नै वृद्ध नेताले चलाए, उनीहरूले युवा पुस्तालाई नेतृत्व हस्तान्तरण...