बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

क्याम्पस प्रमुखको कुर्सी किन रूखमा झुण्ड्याइयो ?

काठमाडौँ । गत मंगलबार सानोठिमी क्याम्पसका विद्यार्थीहरूले क्याम्पस प्रमुखको कुर्सी रूखमा झुण्ड्याइदिए । नेविसंघ, अनेरास्ववियु, अखिल (क्रान्तिकारी) लगायतका विद्यार्थी संगठनहरूले क्याम्पस प्रमुख जगतकृष्ण पोखरेलको कुर्सी रूखमा झुण्ड्याइदिएका थिए । ...