बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

मेरो कार्यसम्पादन नेपाली जनताले प्रस्टैसँग देखेका छन् : कुलमान घिसिङ

सर्लाही । नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङलाई नागरिक अभिनन्दन गरिएको छ । लामो समयदेखि देशभर व्याप्त विद्युत् लोडसेडिङको अन्त्य गर्दै ऊर्जा व्यवस्थापनमा ऐतिहासिक मानक स्थापित गरेको भन्दै...