सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

१४ हजार केजी कुहिने फोहोर टेकुमा कम्पोष्टिङ

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले वडा नं. २७ बाट सङ्कलन गरिएको करिब १४ हजार केजी जैविक टेकु ट्रान्सफर स्टेसनमा कम्पोष्टिङ गरेको छ । फोहोरलाई स्रोतमा वर्गीकरण गर्न थालेपछि जम्मा भएको फोहोरलाई...