शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

नयाँ बसपार्कमा ‘चालक सम्मान’

काठमाडौँ– ट्राफिक प्रहरीले ‘सुरक्षित यात्राको शुभकामनासहित चालक सम्मान’ कार्यक्रम सुरु गरेको छ । आईतबार काठमाडौंको नयाँ बसपार्कबाट दशैंका यात्रु बोकेर गएका बसका चालकहरुलाई सुरक्षित यात्राको शुभकामनासहित फूलको माला र खादा...