आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

एमाले बैठकस्थलमा प्रविधि प्रदर्शनी

काठमाडौँ । नेकपा (एमाले)को जारी केन्द्रीय कमिटीको सातौँ पूर्ण बैठकस्थलमा सो पार्टीको केन्द्रीय विज्ञान तथा प्रविधि विभागले पार्टी केन्द्रीय कार्यालय, च्यासल परिसरमा ‘प्रविधि प्रदर्शनी’ आयोजना गरेको छ । सो विभागका...