सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

जग्गाको बिषयमा कुटपिट हुँदा एक जनाको ज्यान गयो

रौतहट ।  रौतहटमा जग्गाको बिषयमा दुई जनाबिच हात हालाहाल (कुटपिट) हुँदा एक जनाको मृत्यु भएको छ । रौतहटको दुर्गा भगवती गाउँपालिकामा जग्गाको बिषयलाई लिएर भएको विवाद चर्किदै गएपछि भएको हात...