शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

मनोहरा जग्गा एकीकरण आयोजनाका जग्गाको अस्थायी जग्गाधनी प्रमाणपूर्जा वितरण गरिँदै

काठमाडौँ । मनोहरा जग्गा एकीकरण आयोजना क्षेत्रअन्तर्गत अरनीको राजमार्ग देखि उत्तर मनोहरा खोला पूर्व साबिक दिव्यश्वरी ७ ख तर्फको विभिन्न सब ब्लकहरूको अस्थायी जग्गाधनी प्रमाणपूर्जा आजदेखि वितरण गरिने भएको छ...