आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

अर्ग्यानिक कृषि उत्पादनमा जुट्दै भोजपुरका किसान

भोजपुर । भोजपुरका किसान अर्ग्यानिक कृषि उत्पादनमा जुटेका छन् । यहाँ नेपाल जलवायु नमुना कार्यक्रमअन्तर्गत आवश्यक ज्ञान पाएसँगै किसान अर्ग्यानिक कृषि उत्पादनमा जुटेका हुन् । बाह्य बजारबाट आउने विषादीयुक्त तरकारी...