बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

टोलीमा नपरेपछि वाग्नरले लिए सन्न्यास

काठमाडौँ । न्युजिल्यान्डका प्रभावशाली बलर निल वाग्नरले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएका छन् । न्युजिल्यान्डका चयनकर्ताले बिहीबारदेखि सुरु हुने अस्ट्रेलियाविरुद्धको पहिलो टेस्ट क्रिकेटमा वाग्नरलाई समावेश नगर्ने बताएपछि उनले तत्कालै अन्तर्राष्ट्रिय क्रिकेटबाट...