शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

खानेकुराको सट्टामा उत्तर कोरियाले रुसलाई दियो ३५ लाख तोपगोला

सोल । उत्तर कोरियाले खानेकुराको सट्टामा रुसलाई लाखौंको संख्यामा तोपगोला दिएको छ । दक्षिण कोरियाका रक्षा मन्त्री शिन वोन्सिकले मंगलबार पत्रकारहरूलाई यस्तो बताएका छन् । शिनका अनुसार सेप्टेम्बरयता उत्तर कोरियाले...