बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

छोराछोरीले नै गराए फिल्म निर्देशक लामिछानेको पुनर्विवाह

काठमाडौँ । फिल्म निर्देशक गोपालचन्द्र लामिछानेले २५ औँ वैवाहिक वर्षगाँठको छेकोमा पत्नी गीतासँग पुनर्विवाह गरेका छन् । अमेरिकाको मेरिल्याण्ड राज्यस्थित बाल्टिमोरको हिन्दूबौद्ध मन्दिरमा उनले शनिबार विवाह गरेका हुन् । छोरी...