बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

किशोरीको हत्या प्रकरणमा प्रेमी पक्राउ

काठमाडौँ । मोरङको पथरी शनिश्चरे नगरपालिका–७ मा १५ वर्षीया किशोरीको हत्या गरेको आरोपमा प्रहरीले  एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धिरेन खाँ चौधरी छन् । गए राति...