काठमाडौँ । नेपाल पुलिस र त्रिभुवन आर्मी क्लबले बुधवारदेखि सुरु भएको महिला तथा पुरुष कबड्डी सुपर लिग प्रतियोगितामा सुखद सुरुवात गरेका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको प्रतियोगितामा...