बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

अमेरिकाको मेरिल्यान्डमा शिवको मूर्ति स्थापना

मेरिल्यान्ड । अमेरिकाको मेरिल्यान्डस्थित पशुपति बुद्ध मन्दिर जर्मनटाउन सहरमा शिवको विशाल प्रतिमाको स्थापना गर्दै प्राण प्रतिष्ठा भव्यताको साथ सम्पन्न गरिएको छ । गत मार्च ८ शुक्रबार महाशिवरात्रिको पावन अवसरमा १० फिट उचाइ...