आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

पशुपतिस्थित वनकालीको जंगलमा किशोरीको शव फेला

काठमाडौँ । काठमाडौँको पशुपतिनाथ मन्दिर क्षेत्रको वनकालीको जंगलमा किशोरीको शव भेटिएको छ । सिन्धुली घर भएर कपन बस्ने १९ वर्षीया सुस्मिता थापा झुन्डिएको अवस्थामा मृत भेटिएकी हुन् । जंगलमा झुन्डिएको...