शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

दसैँ नजिकिएसँगै हवाई यात्रुलाई टिकट पाउन समस्या

हुम्ला । वडादसैँ नजिकिदै गर्दा सिमकोटबाट नेपालगञ्ज तथा सुर्खेत जाने यात्रुलाई हवाई टिकट पाउन समस्या भएको छ । नियमित रुपमा उडान नहुनु, टिकट महङ्गो हुनुलगायत कारणले यात्रुलाई टिकट पाउन समस्या...