बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

‘टक्सिक’मा यशको नायिका को होलिन् ?

नयाँ दिल्ली । केजीएफबाट चर्चामा आएका दक्षिण भारतीय अभिनेता यशको शीर्ष भूमिका रहने फिल्म ‘टक्सिक’को यतिबेला निकै चर्चा परिचर्चा भइरहेको छ । यो फिल्म आगामी अप्रिलमा रिलिज हुने बताइएको छ...