शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

चिनियाँ साइबर ह्याकरहरूले अमेरिकीहरूको सूचना सङ्कलन गरेको दाबी

वाशिङटन डीसी । चिनियाँ साइबर ह्याकरहरूले अमेरिकी नागरिक तथा सरकारी अधिकारीहरूबारे व्यापक रूपमा सूचना सङ्कलन गरेको ट्रम्प प्रशासनले बिहीबार सार्वजनिक गरेका गोप्य गुप्तचर कागजातहरूले दाबी गरेका छन्। सार्वजनिक गरिएका कागजातहरूमा चीनले...