शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

ओलम्पियनलाई मासिक भत्ता उपलब्ध गराउने बागमती सरकारको घोषणा

हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले ओलम्पियनलाई मासिक भत्ता उपलब्ध गराउने घोषणा गरेका छन् ।  प्रदेश खेलकुद परिषद् बागमती प्रदेशको आयोजना र नेपाल ओलम्पियन्स एसोसिएसनको संयोजनमा स्कुल टु ओलम्पिकको...