मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

‘त्यो गीतले कयौँ प्रेमीलाई मिलायो’

शिशिर योगी नेपाली साङ्गीतिक क्षेत्रका चर्चित गायक तथा सङ्गीतकार हुन् । ‘सारङ्गी त रेटे पनि...’, ‘मानिस खोजिरहेको छु...’ लगायत थुप्रै कालजयी गीत दिएका योगी स्वर्गीय सङ्गीतकार अम्बर गुरुङका चेला हुन्...