बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

जीवन चलाउनेविरुद्ध डिफ्युजन नोटिस जारी

काठमाडौँ । ६० किलो सुनमा जोडिएका जीवन चलाउनेविरुद्ध अन्तर्राष्ट्रिय प्रहरी संगठन ‘इन्टरपोल’ बाट डिफ्युजन जारी गरिएको छ । सुन तस्करी मुद्दामा उनी फरार अभियुक्त हुन् । अछामको तुर्माखात गाउँपालिका घर...