बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

त्रिशूलीमा बेपत्ता युवकको शव फेला

गोरखा । शनिबार त्रिशूली नदीमा ट्याक्सी दुर्घटना हुँदा बेपत्ता भएका १८ वर्षका युवकको शव फेला परेको छ । गोरखा नगरपालिका–७ स्थित पौवाखेतका विवश रोकाको आज शव फेला परेको जिल्ला प्रहरी...