बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

दैलेखमा पेट्रोलियम पदार्थ उत्खननका लागि आवश्यक प्रक्रिया अघि बढाउने

काठमाडौँ । सरकारले दैलेखमा रहेको पेट्रोलियम पदार्थ उत्खननका लागि आवश्यक प्रक्रिया शीघ्र अघि बढाउने भएको छ ।  शुक्रबार संघीय संसद्मा आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट वक्तव्य प्रस्तुत गर्दै अर्थमन्त्री डा.स्वर्णिम...