बजेट
दैलेखमा पेट्रोलियम पदार्थ उत्खननका लागि आवश्यक प्रक्रिया अघि बढाउने
शुक्रबार, १५ जेठ २०८३, १७ : ४१
सारांश
- सरकारले दैलेखमा पेट्रोलियम पदार्थ उत्खननका लागि आवश्यक प्रक्रिया शीघ्र अघि बढाउने भएको छ ।
- अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले संघीय संसद्मा आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट वक्तव्य प्रस्तुत गर्दै यस्तो जानकारी दिए ।
- धौवादी फलाम उद्योगलाई सार्वजनिक निजी साझेदारीमा सञ्चालन गरिने समेत जानकारी दिइएको छ ।
काठमाडौँ । सरकारले दैलेखमा रहेको पेट्रोलियम पदार्थ उत्खननका लागि आवश्यक प्रक्रिया शीघ्र अघि बढाउने भएको छ ।
शुक्रबार संघीय संसद्मा आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट वक्तव्य प्रस्तुत गर्दै अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले यस्तो जानकारी दिए ।
साथै, धौवादी फलाम उद्योगमा रहेको सरकारको सेयर अंश घटाई सार्वजनिक निजी साझेदारीमा सञ्चालन गरिने समेत जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण