शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

शासक दलका नेताहरू ढँटुवा दिवस मनाइरहेको लागिरहेको छ : सुरेन्द्र गोसाईँ

काठमाडौँ । नेपाल मजदुर किसान पार्टी बागमती प्रदेश संसदीय दलका नेता सुरेन्द्र गोसाईँले सत्तारुढ दलका नेताहरूको कुरा सुन्दा अप्रिलफुल (ढँटुवा दिवस) मनाइरहेको लागिरहेको बताएका छन्  । सोमबार बागमती प्रदेशसभा बैठकमा...